लेखरचना

नेपालको निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको प्रयोग विद्युतीय मतदान प्रणाली

२. लेखसार (Abstract)नेपालमा लोकतान्त्रिक निर्वाचन प्रक्रियालाई पारदर्शी, स्वतन्त्र, विश्वसनीय र आधुनिक बनाउन सूचना प्रविधिको प्रयोगले पछिल्ला दुई दशकमा उल्लेखनीय योगदान पुर्‍याएको छ। निर्वाचन आयोगले मतदाता नामावली व्यवस्थापन, मतदाता परिचयपत्र उत्पादन, मतदान सञ्चालन, मतगणना, नतिजा प्रकाशन तथा निर्वाचन अनुगमनमा प्रविधिमा आधारित प्रणालीहरू क्रमशः विस्तार गर्दै आएको छ।२०७८ सालको स्थानीय तह निर्वाचन, २०७९ सालको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन र हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा सूचना प्रविधिको प्रयोग अझ प्रभावकारी र व्यावहारिक रूपमा विस्तार भएको देखिन्

लेखरचना

कर्तव्यले भुलाएको ४२ औं जन्म दिन

कर्तव्यले भुलाएको ४२ औं जन्म दिन सार्वजनिक जीवन, यात्रा र लोकतान्त्रिक चेतनाका अनुभवहरू ८ माघ २०८२ सार्वजनिक जिम्मेवारीमा रहँदा व्यक्तिगत समयले कहिलेकाहीँ पछि पर्न जान्छ। यस वर्ष त्यही भयो। निर्वाचनसम्बन्धी अत्यधिक जिम्मेवारी र प्रशासनिक कामको चापले गर्दा म आफैंले आफ्नो जन्मदिन पनि सम्झन सकिनँ। फर्केर हेर्दा बुझें—यो कमजोरी होइन, बरु सार्वजनिक जीवनमा मेरो झुकाव र प्राथमिकताको स्पष्ट संकेत हो। २०४० साल माघ ८ गते सल्यानको दमाचौर (हाल छत्रेश्वरी–१, फारुलीबोट) मा जन्मिएको म, आज ४२ वर्ष पूरा गरी ४३ औँ वर्षमा प्रवेश गर्दैछु। यो उमेर केवल अंक होइन, अनुभव, उत्तरदायित

लेखरचना

बुवाको संघर्ष : मेरो जीवनको आधार

७ भाद्र, २०८२ मेरो जन्म सल्यानको दमाचौर गाउँमा भएको थियो। मेरो बाल्यकाल सरल, तर चुनौतीपूर्ण वातावरणमा बित्यो। गाउँघरमा बिजुली थिएन, बाटो धुलोले भरिएको थियो, तर मानिसहरूको अपनत्व र सहयोग अत्यन्त थियो। बुबाले बिहान सबेरै उठेर खेतबारीको काम गर्नुहुन्थ्यो र हामीलाई पढ्न प्रेरित गर्नुहुन्थ्यो। आमा घर र खेतको काम सँगै हाम्रो पालनपोषणमा जुट्नुहुन्थ्यो। मैले बाल्यकालमै जीवनको कठिनाइ र संघर्ष बुझें। मैले भैंसी चराउन जान्दा होस् वा घाँसकाटनमा बुबाले सधैं साथ दिनुहुन्थ्यो । पैसाको अभाव हुँदा पनि विद्यालय र उच्च शिक्षा पठाउने निर्णय उहाँले लिनुभयो । ३ घण्टा टाढाको कालिका मा.बि.,

लेखरचना

मेरो ४१ वर्षको जीवन यात्रा: संघर्ष, सफलता र जीवनका वास्तविक अर्थहरू

८ माघ, २०८१ सपना, संघर्ष र सफलता, यी शब्दहरू मेरो जीवनको महत्त्वपूर्ण अङ्ग बनेका छन् । २०४० सालको माघ ०८ गते सल्यानको दमाचौर गाउँमा जन्मिएको मैले जीवनका विभिन्न तहहरूमा ठूलो संघर्ष र चुनौतीको सामना गरेको छु । मेरा बाल्यकालका प्रारम्भिक वर्षहरू प्राकृतिक र कृषिकर्मी जीवनसँग जडित थिए । भैंसीको साथ मैले जंगलमा हुर्किएँ र यसले मलाई प्रकृति र जीवनका वास्तविक मूल्यहरूको बारेमा गहिरो बुझाइ दिन्छ । यस कठिन वातावरणमा हुर्कनुले मलाई जीवनका कच्चा र वास्तविक पक्षहरू बुझ्न र स्वीकार गर्न सघायो । जुन कुरा मैले यस अगाडी ८ माघ २०७८ मा https://tkc.com.np/category/लेखरचना मा पनि प्रस्तुत

लेखरचना

रोल्पाको सालिमे लेकबाट शुरु भएको जीवन ३८ औं बसन्तमा प्रवेश

८ माघ २०७८ बुवा खगेन्द्र प्रकाश चन्द र मुवा स्व. मन कुमारी चन्दको कोखबाट ५ औं सन्तानको रुपमा २०४० साल माघ ८ गते साँझ करिव ५ बजे सल्यान जिल्ला साविक दमाचौर गाविस वडा नं. ३ हाल परिवर्तित छत्रेश्वरी गाउँपालिका वडा नं. १ फारुलीबोटमा भएको हो । बुवाहरु ३ भाई होइसिन्थ्यो। ठुलोबुवा स्व.जगत बहादुर चन्द बाँके जिल्लाको शान्तिपुरमा कृर्षि पेशामा र  माइलोबुवा तुल बहादुर चन्द रुकुम पश्चिम जिल्लाको आठबिसकोट नगरपालिकामा ब्यवसाय गरेर बसिसिन्थ्यो भने मेरो बुवा कान्छो भएकोले पनि होला पुर्खेउली घर दमाचौरमा नै कृर्षि पेशा गरेर बसिसिन्थ्यो। जग्गा जमिन धेरै थियो भने ७ वटा सम्म भै