लेखरचना

सूचना प्रविधि: विकासक्रम, योगदान र सल्यानको अवस्था

तेजेन्द्र कुमार चन्द संस्थापक अध्यक्ष, क्यान महासंघ, सल्यान हाल कम्प्यूटर अपरेटर, जिल्ला निर्वाचन कार्यालय,सल्यान जिल्लाको सक्षिप्त परिचय सल्यान जिल्ला पुरानो संरचना अनुसार राप्ती अञ्चल तथा वर्तमान स‌ंरचना अनुसार कर्णाली प्रदेशको पहाडि जिल्लाहरु मध्ये एक हो । महाभारत श्रृखलाको मध्य भागमा अवस्थित सल्यान पुर्वमा रोल्पा, पश्चिममा सुर्खेत र बर्दिया, उत्तरमा पश्चिमरुकुम र जाजरकोट, दक्षिणमा दाङ्ग र बाँके जिल्लाको सिमाना भित्र घेरिएर रहेको यो जिल्ला धामिक, पर्यटकिय, सांस्कृतिक एव‍्म एतिहाँसिक रुपले महत्वपूर्ण मानिन्छ । कुल १९५१ वर्ग कि‍.मि. क्षेत्रफल भएको यो जिल्ला २८ डिग्र